हामी दैनिक रुपमा हानिकरक बिकारहरुको संपर्कमा आउने गर्दछौ । हामीले खाने खाना ,पीउने पानी ,श्वास फेर्ने हावामा थुप्रै केमिकल्सहरु मिसिएका हुन्छन जुन हाम्रो शरीरको लागि नौलो र हानिकरक हुन्छन। आजकालका आधुनिक खाना हरुमा बिभिन्न किसिमका कृतिम स्वाद,रङ ,हर्मोन्स ,असुद्ध तेल ,केमिकल मल ,किटनासकहरु मिसाईएका हुन्छन । र यि बिकारहरु धेरै बर्ष देखी हाम्रो शरीरमा जम्मा भएर बसेका हुन्छन ।


हुन त हाम्रो शरीरमा तेस्ता बिकारहरु लाई प्राकृतिक रुपमा Detoxification गर्ने थुप्रै अंगहरु छन ( जस्तै : कलेजो ,मिर्गौल ,छाला आदी ,) तर बर्षाँ देखि थुप्रीएको बिकारको भार ,असन्तुलित आहार, शारीरिक ब्यायमको कमी,खराब जीवन सैलीले गर्दा हाम्रा ति Detoxify गर्ने अंगहरुले काम गर्न छोड्छन ,परीणामस्वोरुप हाम्रो रोग प्रतिरोधात्मक शक्ती कम्जोर भई, हामी कम्जोर र रोगी हुन पुग्छौँ र निकै कस्टपूर्ण र अल्पआयुमा ज्यान गुमाउन पुग्छौँ


उपयुत्त detoxification गर्नाले हामीले उले्खनीयरुपमा शरीरमा भएका बिकारको भार कम गर्न सकिन्छ,रोगबाट बच्न सकिन्छ ,बुढौलीपनलाई कम गर्नसकिन्छ र रोग मुक्त्त जीवनको आनन्द लिन सकिन्छ । आजकाल प्रयोगमा आएका detoxification मद्द्ये , अरुको तुलनामा NaOH Ionic Cleansing सिस्टम धेरै

प्रभावकारी मेसिन हो ।


आजकाल ब्यापकरुपमा प्रयोग भईरहेको यो मेसिनले शारिरिक र मानसिक शक्ती बढाउने,दाम्पत्य जीवनलाई सुखी बनाउने ,बिकार ,केमिकल्स ,धातु ,रेडीएसन ,प्रदुसन लाई हटाउन ,र भित्री रुपमा कालेजो ,मिर्गौल र लाई सफाइ गर्न मद्घत गर्दछ । साथ साथै भित्री जलन कम गर्ने ,स्मरण शक्ती बढाउने,PH लेबल सन्तुलनमा राखने ,र उले्खनीयरुपमा बाथ ,टाउको दुखाई ,जस्ता दुखाई कम गर्दछ ।

0 comments:

Post a Comment