Detoxification निम्न तरिकाबाट गर्न सकिन्छ ;
>special diet, nutritional supplements,herbs
> hydrotherapy
>breathing techniques
>exercise, and/or sauna
>Dextoxifying Foot patches
>Electronic Ion cleanse foot bath

Detox diet एउटा एस्तो पोशिलो आहार हो जस्ले हाम्रो शरीरबाट बिकार हटाउन मद्घत गर्दछ । बिकारहरु बिभिन्न कारणले गर्दा हुन्छन जस्तै : सुर्ती ,मदिरा ,केमिकल्स ,धुवाँ ,धुलो ,किटनासक औषधी ,आदी । Detox diet ले यस्ता हानिकरक बिकारहरुलाई हाम्रा सफाइ गर्ने अंग हरु जस्तै :कलेजो ,मिर्गौल ,छाला ,आदीबाट बहिर निकल्न मद्घत गर्दछ र ति सफाइ गर्ने अंगलाई बलियो बनाउँछ ।


सबै भन्दा मह्त्तोपूर्ण बिकार हटाउने तरिका भनेको हामीले गर्ने दिशा पिशाब बाट नै हो ।
जसकालागी हाम्रो पेटको ठुलो अन्द्रामा नियमित रुपमा bowel movements हुनु अती आवसेक छ। रेसादार फलफुल र सब्जीहरु खानाले सजिलो संगले bowel movements हुन्छ ।



Detox diet सामान्य खानाले पनि हुन्छ ।
बजारमा बिभिन्न किसिमका Detox diet उपलब्ध छन । तर यसको मत्लब कहिल्य नाम नसुनेको अनौठो फलफुल र सब्जी भने होइन । न कि दिनभरी भोक्कै बस्नुपर्छ । तपँईको diet मा ताजा र साधारण फल्फुल तथा सब्ज्जी हुनुपर्छ ,जस्लाई साधारण तरिकाले ,धेरै मसला र तेल नहालिकन पकाउनुपर्छ तर ज्यादा पकाउनु हुँदैन ।

यस्ता खानेकुरा सजिलै पच्छ र सजिलै बाहिर पनि निस्कन्छ । र यि खानाले बिकार निकाल्नुका साथ साथै रोग प्रतिरोधत्मक शक्ती बढाँउछ र शरीरलाई बढी शक्ती प्रधान गर्छ ,दिमागले अझ राम्रो सित काम गर्छ ,आनन्दको महसूश हुन्छ र एलर्जी हुँदैन ।

Detox foot patches:


Detox foot patch ले हाम्रो खुट्टामा भएका accupunture points का माध्यमबाट शरीरमा भएका बिकारहरुलाई सोसेर बहिर निकाल्दछ । र यस्को प्रयोगले तनावबाट मुक्क्ती दिलाउँछ ,निन्द्रा बढाउँछ ,छाला नरम र तेजिलो बनाउँछ र स्वास्थ सुद्रिढ पार्छ । यो Detox foot patch को आश्चय॔लाग्दो असर हामीले देखन र महसूश
गर्न सक्छौँ । आजकाल यो एकदमै प्रचलित र भरपर्दो detoxification को रुपमा बिश्वभरी फैलदैगएको छ । यो South Korea , Japan , Hong Kong, Taiwan, Singapore , American, Canadian & European countries हरुमा धेरै मनिसहरुले प्रयोग गर्ने गर्छन् । यो प्राकृतिक bamboo vinegar र Tourmaline को समिस्रनबाट बनेको हुन्छ जस्मा शरीरलाई तनाव नदीईकन बिकार सोस्ने क्षमता हुन्छ।
यसलाई ८ देखी १२ घण्टा सम्म प्रयोग गर्नुपर्छ । यसको प्रयोगले कब्जियत हटाउने ,थकाई मेटाउने ,निन्द्रा बढाउने ,टाउको दुखाई कम गर्ने ,गर्दन दुखाई ,ढाड दुखाई कम गर्ने र छाला नरम बनाउने गर्छ ।
यसलाई प्रयोग गर्न बेलुकी सुत्त्नु अघी आफ्नो खुट्टामा राम्रोसित टास्नु होला ,क्लिनिकल अध्ययन अनुसार यस्ले २ घण्टा भित्रमा बिकारहरु सोस्न थालदछ । एसरी तपाईं भोलिपल्ट बिहान उठ्दा धेरै मात्रमा कालो र चिप चिप गर्ने बिकारहरु त्यो foot patch मा देख्नुहुनेछ ,कहिले काँही त त्यो पहेलो ,गाढा रातो ,खैरो ,देखिन्छ यो कुरा तपाईंको शरीरमा कत्तीको बिकारहरु छन त्यस्मा भरपर्दछ ।

2 comments:

Subodh Raj Pyakurel said...

You have put two methods (01) Putting foot under water for 30 minutes & (02) Putting pad on foot for whole night. Are the both therapy necessary or any one will work? How much you charge for the pad?

haasil said...

Dear subodh, both are diiferent therapy.Ion footbath is the best and cheap.and release more toxin then pad.But Both are amazing detoxification therapy.

Post a Comment