जसको शरीरमा electro-magnetic अथवा अरु उपकरण जस्तै pacemaker जडान गरिएको छ /


जसका कुनै अंग गुमेका छन अथवा नयाँ अंग हालिएका छन ।


जो महिला गर्ववती छीन /


जसका खुट्टामा घाऊ छन् ।


जसका हात खुट्टामा धातुका जोर्नी छन् ।


जसलाई छारे रोग छ ।


यो कुरा तपाईंहरुलाई अनुरोध गरिन्छ कि ,नियमीत ion footbath गरेर र दिएका परामर्सलाई सही अपनाएर मात्र सन्तोषजनक फाईदा पाउन सकिन्छ ,स्वाथ्य सल्लाहका लागि आफ्नो डाक्टरसँग भेट्नु होला ,ion footbath का बारेमा थप जानकारी बिरलै भेटिन्छन् /



0 comments:

Post a Comment