1:10 AM

How ion detox machine works

Posted by haasil

The Noah Ion Cell Cleanse is an elegant and modern detoxification device that is an innovation inspired from two Nobel Prize winning concepts. This device aids the body in cleaning itself; thereby easing the load on our immune system and helping the body maintain good health.

Acupuncture points and Reflexology points reflect the organs and other areas of the body, which make the feet ideal for the detoxification process.


यो मेसिनमा एउटा Array हुन्छ (मुख्य मेसिन सँग जोडीएको एउटा सानो उपकरण)। जस्ले एक समानरुपमा positive र negative ions supply गर्दछ । तातो पानीमा करीब ३० मिनेट खुट्टा डुबाएर राख्दा हाम्रा खुट्टामा भएका प्वालहरु खुल्छन । र तिनै प्वालहरु बाट ions हरु हाम्रो पुरा शरीरभरी बहने गर्दछ। जब ions हरु हाम्रो शरीर भित्र हुन्छन तिनिहरु हाम्रा cells कोशीकमा छिर्छन र बिकारहरु सँग टाँसिएर उही बाटोबाट बहिर निस्कन्छन। (बिकारहरु ज्यादातर positively charged हुन्छन ) । जब ति ions हरु हाम्रो खुट्टाका प्वालहरु हुँदै बहिर निस्कन्छन,र बहिरको हावाको संपर्कमा आउँछन तिनिहरु solid ठोश,आँखाले देख्नसकिने, बिभिन्न रङका बस्तुहरुमा परीणत हुन्छन र तिनिहरु फेरी कहिलेपनी खुट्टाका प्वाल्हरु बाट भित्र छिर्न सक्दैनन्। र तिनै पानीमा देखिएका रङले हाम्रो शरीरको कुन स्थानमा समस्या छ भन्ने कुराको पहिचान गर्दछ ।

The machine does not cure anything. It is simply a machine which can assist your body in rebalancing its bioenergetics fields, taking pressure off of the vital organs. This stimulates self-detoxification. When the electro-magnetic fields are balanced, the body’s organs will naturally function better.

0 comments:

Post a Comment