Detoxification गर्दाखेरी पानीमा बिभिन्न रङ्हरु र बस्तुहरु देखापर्दछन जुन चाँही बिकारहरु ,पानिमा भएका कणहरु ,ion footbath गर्ने ब्यक्तीको acidity अथवा alkalinity र Array मा प्रयोग भएको धातु ,बिच भएको रसायनिक प्रतिकृयाले गर्दा हो । यि सबै मिलेर रङ निक्लने गर्दछ । अर्को महत्तोपूर्ण कुरा ; चाहे पानीमा खुट्टा हालेपनी नहालेपनी यि रसायिनिक प्रतिकृया एक भौगोलिक क्षेत्र र अर्को क्षेत्रमा फरक पर्दछ ।


यो कुरा बुझ्नु आवश्यक छ कि,पानीमा खुट्टा नहालिकन मेसिन चलाउँदा पनि पानीमा रङ निस्कन्छ तर खुट्टा राखेर मेसिन चलाँउदा धेरै रङ र बिकारहरु तैरिन्छ। अर्को महत्तोपूर्ण कुरा खुट्टा नहालिकन मेसिन चलाएर निस्केको फोहर पछी त्यो भाँडो सफा गर्दा ,पानिले सजिलो सँग पखालिन्छ जबकी खुट्टा राखेर निस्केको फोहर त्यो भाँडो र Array मा टाँसिन्छन र सरफ र साबुन ले धूँदा मात्र पखालिन्छ ।

तल दिएको चाट॔का अनुसार पानीमा कस्तो रङ देखिएमा शरीरमा कहाँ समस्या छ भनेर सजिलोसँग थाहा पाउन सकिन्छ ।



0 comments:

Post a Comment